Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज दुई सयले बढ्यो, प्रतितोला ९२ हजार

सुनको भाउ आज दुई सयले बढ्यो, प्रतितोला ९२ हजार

६ माघ, काठमाडौँ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.