Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज ६ सयले बढ्यो

सुनको भाउ आज ६ सयले बढ्यो

८ माघ, काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ ।

सुनको भाउ तोलामा आज ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा आज २० डलरले बढेर सुन प्रतिऔंश १८ सय ७२ डलर पुगेको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.