Nepal Times
Nepal Times
3
Shares

हवाइ उडान तथा सिमा नाका जेष्ठ मसान्तसम्म बन्द रहने

हवाइ उडान तथा सिमा नाका जेष्ठ मसान्तसम्म बन्द रहने

८ जेष्ठ, काठमाडौं । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान जेठ मसान्तसम्म बन्द रहने छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

यसअघि जेठ १८ गते सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो। मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.