मोदीले चर्चा गरे लगत्तै सन्दीप आईपीएलमा डेब्यु गर्दै

मोदीले चर्चा गरे लगत्तै सन्दीप आईपीएलमा डेब्यु गर्दै

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली क्रिकेटर सन्दीप लामिछानेको चर्चा गरे लगत्तै देल्ली डेरडेभियल्सले आजको म्याचमा उनलाई डेब्यु गराउने भएको छ । दिल्ली डेयर डेभिल्सले अहिले केहीबेरमा रोयल च्यालेन्जर्स बेङलोरसँग प्रतिस्पर्धा गर्दैछ ।

आफ्नो १२ खेलमा देल्लीले युवा लेग स्पीनर लामिछानेलाई मौका दिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.