×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

नेकपा विवाद उत्कर्षमा, कुनै हालतमा राजीनामा नदिने ओलीको अडान

२० कार्तिक २०७७

काठमाडौं : सत्तारूढ पार्टी नेकपामा भित्रभित्रै प्रधानमन्त्रीको केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने अडान लिएका छन्। प्रधानमन्त्री ओलीले आफू कुनै छलछामबाट नभई व्यापक जनसमर्थनमा पदमा पुगेको भन्दै आफ्नो राजीनामाले देश थप बर्बादीतिर जाने दाबी गरेका छन्।

काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बुधवार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिमा राजीनामा दिनै नमिल्ने धारणा राखेका हुन्। ‘प्रधानमन्त्रीको स्थानमा आएको मेरो रहरले होइन । जनताको आवश्यकता र समर्थनले हो । व्यापक जनसमर्थनबाट प्रधानमन्त्रीको पदमा पुगेको हुँ । मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो,’ उनले भने, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन । तपाईंहरू ढुक्कले काम गर्नुस् ।’

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले आफ्नो राजीनामाको हल्ला शुरू गरिसकेको भन्दै सरकारका जुनसुकै कार्यमा पनि आलोचना गर्ने केहीको आदत रहेको आरोप समेत लगाए ।

यसैबीच, नेकपाका नेताहरूले पार्टीभित्रको विवाद छताछुल्ल भएको भन्दै व्यवस्थित छलफलका लागि बैठकको माग गरेका छन् । पार्टी विवादका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको हो ।

गत शनिवार अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग पार्टी विवादका विषयमा सचिवालय बैठक राखी छलफल गर्नुपर्ने धारणा राखेका थिए । तर, ओलीले तत्काल बैठक बस्न सम्भव नभएको भन्दै अब एउटै पार्टीमा बस्नसमेत नसकिने र आ–आफ्नो बाटो तय गर्न सकिने अभिव्यक्ति दिएपछि पार्टी विवाद थप उत्कर्षमा पुगेको हो ।

दुवै अध्यक्षका अभिव्यक्तिले पार्टी फुटको संघारमा पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मंगलवार भेट गरी नेकपाभित्र देखिएको पछिल्लो घटनाक्रमबारे जानकारी लिएकी छन् ।

भेटमा राष्ट्रपति भण्डारीले सत्तारूढ पार्टी विभाजित हुनु मुलुककै लागि घातक भएको भन्दै विभाजन रोक्न पहल गर्न आग्रह गरेको बताइएको छ । यसअघि दल फुटाउने अध्यादेशको बेला पार्टी फुटको संघारमा पुग्दा भने चिनियाँ राजदूत हाउ यान्छीको सक्रियताले पार्टी फुटबाट जोगिएको थियाे । ,आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top