जनकपुरमा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु

२७ कात्तिक ७७, शुक्रबार

२८ कात्तिक, जनकपुर । धनुषामा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट बा २० च ६८३१ नम्बरको कार नहरमा खस्दा धनुषाधाम नगरपालिका(१९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए।

कार चालक अपांग रहेको र उनको लापरबाहीको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

Advertisement

चालकको बायाँ हात प्यारालाइज्ड थियो । ट्राफिक प्रमुख न्यौपानेका अनुसार कार पुलनजिक आइसकेको समयमा फोन आएको र त्यही क्रममा गाडी नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको प्रादेशिक अस्पताल जनकपुर पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

Advertisement

उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। गाडीमा चालकमात्रै थिए।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top