×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहहरुलाई निर्देशन

२ मंसिर २०७७

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी कार्यान्वयन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

परियोजनाको लक्ष्य प्राप्त हुनेगरी कार्यान्वनयन गर्न स्वीकृत म्यानुअल सबै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतको कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालयले यसै महिना म्यानुअल स्वीकृत गरेको थियो ।

Advertisement

स्वीकृत म्यानुअलमा परियोजना अन्र्तगत कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कका चरणहरु उल्लेख गरी नतिजामूलक व्यवस्थापन विषय समेटिएको छ ।

कृषि मूल्य श्रृङ्खलानको एकीकृत संयोजन र परिचालन गर्दै पोषण सुरक्षा गरि कृषि औद्योगिकरण उन्मुख दिगो दिगो आर्थिक अवसर सृजना गर्न २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरुआत भएको थियो ।

प्रमुख कृषि उपजको विशिष्टकृत क्षेत्र निर्माण गर्ने, कृषि उपजको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता बढाउने, कृषिलाई सम्मानजनक व्यवसायको रुपमा विकास गर्ने आयोजनाको लक्ष्य छ ।

सोहीअनुसार साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यवसायीक कृषि उत्पादन (ब्लक) विकास कार्यक्रम, कृषि उत्पादन तथा प्रशोधन जोन र कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रम सञ्चालनमा छ ।

आव ७३र७४ देखि ८२र८३ सम्म १० वर्षसम्म लागू हुने परियोजनामा एक खर्ब ३० अर्ब रुपैयाँ लगानी हुने प्रक्षेपण गरिएको छ । परियोजना अन्र्तगत सुपर जोन र जोन विकास कार्याक्रम परियोजना कार्यान्वयन ईकाई अन्र्तगतको प्रदेश सरकार र स्थानीय निकायको समन्वयमा सञ्चालन भईरहेका छन् ।

Advertisement

प्रदेश सरकार अन्र्तगतको कृषि र पशु सेवा हेर्ने जिल्ला कार्यालयबाट स्थानी तहसंगको समन्वयमा ब्लक विकास कार्यक्रम सञ्चालनमा छ । यस्तै प्रदेस सरकारले समन्वय गर्नेगरी स्थनीय तहबाटै परियोजना कायर्यान्वयन इकाई बनाएर पकेट विकास कार्यक्रम देशभर सञ्चालनमा छ

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top