अवैध काठसहित ट्रिपर बरामद

अवैध काठसहित ट्रिपर बरामद

इलाम, जेठ ६ःईलामको चुलाचुली गाँउपालिका– ५ स्थित रतुवा खोलाबाट शनिबार प्रहरीले अवैध काठसहित ट्रिपर बरामद गरेको छ ।

प्रहरी चौकी पेल्टिमारीले ना४ प ७८३ नम्बरको टिपरमा लोड भएको अवैध काठ सहित ट्रिपर र चालक मोरङ उर्लाबारी नगरपालिका ३ का पदम ढुङानालाई नियन्त्रणमा लिएको हो ।

शनिबार दिउँसो गोप्य सुचनाका आधारमा सो ठाउँमा गाडीमा अवैध काठ लोड हुँदै गरेको अवस्थामा प्रहरीले फेला परेको थियाे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.