×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026
Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026

ग्वाटेमालामा संसद भवन तोडफोड र आगजनी

७ मंसिर २०७७

७ मंसिर, एजेन्सी ।

ग्वाटेमालामा सयौं सरकार विरोधी प्रदर्शनकारीहरूले त्यहाँको संसद भवनको केही भागमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

ग्वाटेमालाको संसदले विहीबार राति पारित गरेको बजेटको विरोध गर्दै प्रदर्शनकारीहरुले बजेट रोक्ने उद्देश्यले संसद भवन माथि नै तोडफोड र आगजनी गरेका हुन् ।

सरकारले ल्याउन लागेको बजेटले ठूला पूर्वाधार परियोजनाहरु सरकारसँग साँठगाँठ भएका कम्पनीहरुलाई दिन लागेको भन्दै विपक्षीहरुले विरोध जनाएका हुन् । साथै कोभिड-१९ ले पुर्या एको सामाजिक तथा आर्थिक प्रभावका विषयमा बेवास्ता गरेको विपक्षीको आरोप छ ।

तोडफोडमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ । संसद भवनमा आगजनी भएको समय कोही पनि नभएकाले मानवीय क्षति भने हुन पाएन । अग्नी नियन्त्रकहरुले आगजनी नियन्त्रणमा लिएका छन् ।

क्षतिको पूरा विवरण अझै आइसकेको छैन । प्रदर्शनकारीहरुले ग्वाटेमालाका राष्ट्रपति अल्जेन्ड्रो जायम्याटीको राजिनामाको समेत माग गरेका छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top