×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

कोरोना विरुद्धका खोप गरिब र जोखिममा रहेकाहरुका लागि समान पहुँच हुनुपर्छः डब्लुएचओ

९ मंसिर २०७७

९ मंसिर, एजेन्सी ।

विश्व स्वास्थ्य संगठनले विश्वका गरिब र जोखिममा रहेकाहरुलाई कोरोना भाइरस विरुद्ध निर्माणाधीन खोपहरुमा समान पहुँच हुनुपर्ने भन्दै सचेत गराएकाे छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानोमले सफल परीक्षण भएका खोपहरु सबैका लागि समान रुपमा वितरण हुनुपर्ने बताए । जोखिममा रहेका सबैका लागि समान रुपमा खोपको वितरण गर्नका लागि ४ अर्व ३० करोड डलरको वितरण प्रणाली सम्बन्धी कोषको आवश्यकता रहेको पनि उनले बताए।

कोरोना विरुद्ध बनेका खोप धनी र पैसाको पहुँच भएकाहरुका लागि मात्र प्रयोग गरिने र गरिबहरुलाई बेवास्ता गरिनु नहुनेमा डब्लुएचओ प्रमुख टेड्रोसले सचेत गराए ।

विश्वमा हालसम्म बनेका कोरोना विरुद्धका ४ वटा खोप परीक्षणको अन्तिम चरणमा छन् । ती मध्ये अक्सफोर्ड विश्वविद्यालय र अस्ट्रा जिनिकाले निर्माण गरेको खोप सबैभन्दा सस्तो रहेको छ । अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपले ९० प्रतिशत सुरक्षा प्रदान गर्ने अध्ययनले देखाएको छ ।

हालै सार्वजनिक गरिएका फाइजर बायो एन टेक र मोर्डनाले विकास गरेका खोपभन्दा अस्फोर्ड विश्वविद्यालयले विकास गरेको खोप भण्डारण र ओसारपसारमा सहज हुने बताइएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top