×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

बर्दिवासमा ६ वर्षीया बालिकाको शव बाेरामा भेटियाे, हत्याको बिरोधमा राजमार्ग अवरुद्ध

९ मंसिर २०७७

९ मंसिर, बर्दिवास ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीय बालिकाको शव फेला परेको छ । आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी ६ वर्षीय छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए ।

बालिकालाई हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव सोमबार मध्य रातमा फेला परेको हो । बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण सङ्घ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो ।

हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बालिकाको हत्या आरोपमा गौशाला नगरपालिका—५ का २५ वर्षीय अरुण कुमार साहलाई हामीले पक्राउ गरेका छौँ,’ डिएसपी चापागाईँले भने, ‘हो मैले नै बालिकाको हत्या गरेको हुँ, भनी आरोपीले स्वीकार गरेका छ ।’

‘मेरो छोरीको बलात्कार गरी हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’ बालिकाका बुवाले शहिद आलमले भने । सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए । त्यसपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपी प्रहरी नियन्त्रणमा रहेको खबर गरेका थिए । सोमबार राती १२ बजे बर्दिबासका डिएसपी चापागाईँले आरोपी साहलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए ।

हत्याको बिरोधमा राजमार्ग अवरुद्ध

बालिका हत्याको बिरोध गर्दै स्थानीयहरूले महोत्तरीको बर्दिबास नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बर्दिवास नगरपालिका १४ बस्ने ६ वर्षीय एक बालिकाको हत्याको बिरोध गर्दै स्थानीयहरूले राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयहरुले बताएका छन् । शवलाई पोस्टमार्टम लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र रिपोर्ट प्राप्त भएपछि थप केही भन्न सकिने उनले बताए।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top