Nepal Times
Nepal Times
3
Shares

सन्दिप लामिछानेको दोस्रो विकेट, मलेसियाको पाँचौ विकेट गुम्यो

सन्दिप लामिछानेको दोस्रो विकेट, मलेसियाको पाँचौ विकेट गुम्यो

मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

वायुमास ओभल मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले बलिङ रोजेको छ। खेल छोट्याएर २४ ओभरको बनाइएको खेलमा नेपालले पाँचौ सफलता हात पारेको छ।

दसौं ओभरको अन्तिम बलमा सन्दिप लामिछानेले विकेट लिएका हुन्। यसअघि पनि लामिछानेले १ विकेट लिएका छन्। कप्तान दीपेन्द्र सिंह ऐरीले २ तथा अनिल कुमार साहले १ विकेट लिएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.