×

NEPAL TIMES UPDATES

Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026

नाइजेरियामा विद्रोहीको आक्रमणपछि तीन सय बढी विद्यार्थी बेपत्ता, केही जंगलमा फेला

२९ मंसिर २०७७

२९ मंसिर, एजेन्सी । नाइजेरियाको उत्तर पश्चिम कटसिना राज्यको कंकारा शहरमा विद्रोहीको आक्रमणपछि तीन सय भन्दा बढी विद्यार्थी हराइरहेका छन् ।

गत शुक्रबार बन्दुकधारीहरुले विद्यालयमै आक्रमण गरेपछि ती विद्यार्थी सम्पर्कविहीन भएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

कटासिन राज्यका गभर्नर अमिनु मसारीले ती विद्यार्थी हराइरहेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बन्दुकधारीको आक्रमणबाट बच्न सफल केही विद्यार्थी जंगलमा फेला परेको बताइएको छ ।

ती विद्यार्थी विद्रोहीले अपहरण गरेको हो वा आफैं भागेर जंगलमा पुगेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

घटनाको बारेमा कसैले जिम्मेवारी नलिएको बताइएको छ । उक्त क्षेत्रमा पछिल्लो समय विद्रोही समूह बोकोहरामका गतिविधि तीव्र रुपमा बढेकाले घटनामा उसैको संलग्नता हुनसक्ने सरकारी अधिकारीहरुले आंकलन गरेका छन् ।

सन् २०१८ मा बोको हरामले उत्तरपूर्वी नाइजेरियाको दप्ची शहरमा एक सय भन्दा बढी विद्यार्थीलाई अपहरण गरेका थिए ।

यस्तै सन् २०१४ मा पनि सोही समूहले चिबोक शहरमा २७० जना बालबालिकालाई विद्यालयबाटै नियन्त्रणमा लिएका थिए ।

नाइजेरियामा पछिल्लो समय हत्या हिंसा र अपहरणका घटना बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

गत महिना मात्रै बोर्नो राज्यमा सशस्त्र समूहले धेरै किसानको घाँटी रेटेर हत्या गरेका थिए ।

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top