×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

सेयर ब्रोकरको कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

४ पुष २०७७

४ पुस, काठमाडौँ ।
सेयर खरिदबिक्रीमा ब्रोकरको कमिसन घटाउन अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् ।

शुक्रबार धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । सेयर कारोबारमा ब्रोकरलाई तिर्नुपर्ने शुल्क बढी भएको भन्दै घटाउन लगानीकर्ताले माग गरिरहेको समयमा अर्थमन्त्रीबाट यस्तो निर्देशन आएको हो ।

हाल सेयर कारोबारमा लगानीकर्ताले ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने व्यवस्था छ । धितोपत्र बोर्डले ब्रोकरको शुल्क घटाउन आन्तरिक गृहकार्य थालिसकेको छ । सोही क्रममा कमिसन के–कति बनाउने भन्ने सम्बन्धमा एक अध्ययन पनि भइसकेको छ ।

गत भदौमै तयार भइसकेको अध्ययन प्रतिवेदनलाई थप सान्दर्भिक बनाउन अहिले पुनः अध्ययन सुरु भएको स्रोतले बताएको छ । ‘ब्रोकरहरूको स्थिर र परिवर्तनशील लागत के–कति लाग्छ, त्यसका आधारमा कति शुल्क तय गर्दा ठीक हुन्छ अब ती पक्ष पनि हेरिनेछ,’ स्रोतले भन्यो ।

‘ब्रोकर कमिसन घटाउन विलम्ब नगर्न अर्थमन्त्री पौडेलले जोड दिए । ‘यसमा प्रोएक्टिभ भएर लाग्नुहोस्,’ उनले भने । पुँजी बजारको विकास तथा विस्तार भइरहेकाले विद्यमान समयमा समयतालिका बनाएर समाधान गर्न उनले निर्देशन दिए ।

‘पुँजी बजारको विकासका लागि चालु आर्थिक वर्षको बजेटमा उल्लिखित कार्य समयमा सम्पन्न गर्नुहोस्,’ मन्त्री पौडेलले भने, ‘यसका लागि विद्यमान ऐन, नियम परिमार्जन गर्नुपर्ने भए त्यो पनि गर्नुहोस् ।’

लकडाउनपछि खुलेको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top