×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीले गरे आत्मसमपर्ण

१७ जेष्ठ २०७५

विराटनगर,जेठ १७

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । सुनकाण्डका मुख्य अभियुक्त मानिएका खत्रीको खोजीमा अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएपछि बिहीबार उनले आत्मसमर्पण गरेका हुन् ।

Advertisement

खत्रीको अदालतका न्यायधिस नारायण शर्माको इजलासमा बयान जारी छ । बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले तस्करीमा आफुभन्दा पनि एसएसपी खत्रीलाई धेरै तथ्य जानकारी रहेको बयान अदालतमा दिएका थिए । उनले खत्री पक्राउ परेपछि तस्करीको सबै सञ्जाल खुल्ने बयानमा उल्लेख गरेका छन् ।

विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा खत्रीले ५० हजार रुपैयाँ लिने गरेको गोरेको बयान छ । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो । गोरेका अनुसार विमानस्थलबाट खत्रीले करिब ५ सय केजी सुन पास गराएको र त्यसवापत २ करोड रुपैयाँ लिएका थिए । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेकोमा भरियालाई खत्रीको योजनामा प्रहरीले पास उपलब्ध गराउने विनाचेकजाँच उनकै कार्यकक्षमा सुन पुगेर त्यहाँबाट बाहिरिने गरेको थियो ।

खत्रीकोमा छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको बयान छ । गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे ।

सुन तस्करीको अनुसन्धान गरिरहेको गृहमन्त्रालयको छानविन समितिले तस्करमिा नाम मुछिएपछि बयानको लागि बोलाउँदा खत्री फरार भएका थिए । खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई अदालतले सफाई दिएको थियो । पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२र०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसबेला नै गोरेले तस्करीको सेटिङ मिलाएको देखिएको ।

Advertisement

सुन काण्डमा ६ जना प्रहरी अधिकृतसहित २९ जना पुर्पक्षको लागि जेल चलान भएका छन् भने ३२ जना अझै फरार छन् । पछिल्लो समयमा पक्राउ परेका गोरेले दिएको बयानको आधारमा थप व्यक्तिहरु पनि पक्राउको सूचीमा रहेको स्रोतले जनाएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top