रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

५ माघ, काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ ।

Advertisement

आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेका छन् ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । आगलागीबारे  थप विवरण आउँन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top