राजदूत बेरीले गराए अमेरिकाको नयाँ नीतिका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी

८ माघ ७७, शुक्रबार

९ माघ, काठमाडौं।
नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार साँझ बालुवाटारमा पुगेर शिष्टाचार भेटवार्ता गरेका छन् ।

Advertisement

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेलले बुधबारदेखि आफ्नो चार वर्षे कार्यकाल सम्हालेसँगै अमेरिकाको नयाँ प्राथमिकता र नीतिका बारेमा जानकारी दिन राजदूत बेरी प्रधानमन्त्री निवासमा पुगेका हुन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार राजदूत बेरीले नयाँ नेतृत्व आएसँगै ल्याइएको नीति र प्राथमिकताको बारेमा जानकारी दिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top