×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँः घनश्याम भुसाल

९ माघ २०७७

९ माघ, काठमाडौं ।
नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलनले विश्राम लिने दाबी गरेका छन् ।

राजधानीमा त्यस समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले आफूहरुको आन्दोलनले ओलीलाई घुँडा टेकाउने बताएका हुन् । ‘यो आन्दोलनले अब ओलीलाई घुँडा टेकाएर मात्रै विश्राम लिनेछ,’ उनले भने ।

Advertisement
Advertisement

भुसालले ओलीसँग साइबर सेनाभन्दा दोस्रो शक्ति नभएको बताएका छन्। अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने समेत भुसालको दाबी थियो ।‘संविधान बमोजिम चल्ने अदालतले सेटिङमा विश्वास गर्दैन ।

Advertisement

सेटिङ जासुसी कथामा मात्रै हुन्छ अदालत कसैसँग डराउँदैन,’ उनले भने । आफूहरुको आन्दोलन ओलीविरुद्ध मात्रै नभएर ओलीजस्तै अर्को व्यक्ति पार्टीमा नजमिन्योस भन्नका लागि रहेको भुसालको भनाइ छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top