×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

बिदा फिर्ताको माग राख्दै मुस्लिम संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

२१ जेष्ठ २०७५

विराटनगर, जेठ २१
मुस्लिम समुदायका राष्ट्रिय पर्वहरुमा सरकारले कटौती गरेको बिदा पिर्ताको माग राख्दै नेपाल मुस्लिम संघ प्रदेश कमिटीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगायत मुस्लिम अगुवाहरुले आईतबार मुख्यमन्त्री राईलाई मुख्यमन्त्रीको कार्यालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

Advertisement

धर्म–निरपेक्षता सम्बन्धित संवैधानिक व्यवस्था विपरित वामपन्थी सरकारले मुस्लिम समुदायको पर्वको विदा कटौती गरेको विदा फिर्ता गरिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको मुस्लिम संघका केन्द्रिय सदस्य अब्जन हुसेन गुल्जारले जानकारी दिए ।

संविधानको धारा २२ मा भएको राज्यको निकायमा समानुपातिक समावेशी सहभागिताको हकको विपरीत राष्ट्रिय सभामा र अहिलेको सरकारमा एकजना पनि मुस्लिम समुदायको प्रतिनिधित्व नरहनु सरकारको मुस्लिम विरोधी भावना रहेको मुस्लिम संघको ठम्याई छ ।

Advertisement

नेपाल मुस्लिम संघले मुस्लिमको पर्व इद, बकरइद, हजरत मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने, मुस्लिमहरुले सदियौंदेखि भोगचलन गर्दै आएको कबरस्थानलाई कबरस्थानकै नाममा दर्ता गर्नुपर्ने, राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागिताका लागि छुट्टै क्लस्टरको व्यवस्था गर्नुपर्ने, मदरसा शिक्षालाई राष्टिय मूलधारमा ल्याउन र व्यवस्थित गर्न अधिकार सम्पन्न राष्टिय मदरसा बोर्डको गठन गर्नुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top