×

NEPAL TIMES UPDATES

Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ हेर्दाहेदैमा

१५ माघ, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको जारी सुनुवाइ हेर्दाहेदैमा भोलिका लागि तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदक तर्फकै कानुन व्यवसायीहरूको बहस जारी रहेकाले सुनुवाइ हेर्दाहेर्दैमा भोलिका लागि तोकिएको हो ।

आजको सुनुवाइमा रिट निवेदकसमेत रहेका विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, महान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ता गोविन्द बन्दीलगायतले बहस गरेका थिए ।

रिट निवेदक कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीले आधारहीन तथ्य अघि सारेर प्रतिनिधिसभा विघटन गरेको भन्दै सो निर्णय बदर हुनुपर्ने बताए । बहसमा रिट निवेदक तर्फबाट सहभागी कानुन व्यवसायीहरूले संविधान विपरीत गएर प्रतिनिधिसभा विघटन गरिएकाले यसलाई अदालतले रोक्नु पर्ने जिकिर गरे ।

कानुन व्यवसायीहरूले न्याय निरूपण गर्ने क्रममा अदालतले संविधानको एउटा धाराको व्याख्या गर्दा अर्को धारा निष्प्रभावी हुने गरी व्याख्या गर्न नहुने भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए ।

संवैधानिक इजलासमा एघार दिनदेखि भइरहेको बहस बहुमत प्राप्त प्रधानमन्त्रीले गरेकाे प्रतिनिधिसभा विघटन वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ गरिरहेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top