×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

आफ्नै मन्त्री माथि मुख्यमन्त्री असन्तुष्ट !

२२ जेष्ठ २०७५

विराटनगर,जेठ  २२

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै क्याविनेटका मन्त्री र कर्मचारी प्रति नै असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement

मुख्यमन्त्रीको कार्यालय पुगेका संचारकर्मीसँग कुरा गर्दै उनले आफूसँग प्रदेशका अन्य मन्त्री र कर्मचारीको टिम स्पिड नमिलेको गुनासो गरे ।

प्रदेशको विकास र समृद्धिभन्दा अरू कुनै कुरा आफूले नसोचेको बताउँदै उनले यहाँको क्याविनेट र कर्मचारीतन्त्रका कारण सोचेको जस्तो काम गर्न नसकेको गुनासो गरे । मुख्यमन्त्री राईले कर्मचारीतन्त्रको केन्द्रीकृत मानसिकता र कर्मचारीले केन्द्रका विभागीय मन्त्रीको दिमाग भुटेका कारण समस्या आइरहेको पनि बताए ।

त्यस्तै मुख्यमन्त्री राईले कनिका छरेजस्तो बजेट छरेर नदिने बताए । उनले स्थानीय तहमा बजेट पठाउँदा पनि एक पालिका एक योजना र एक निर्वाचन क्षेत्र एक योजना निर्माण गरी ठोस काम हुने गरी बजेट खर्च गरिने जानकारी दिए ।

प्रदेशका ५६ वटा निर्वाचन क्षेत्रमा पाँच वर्ष भित्रमा ५६ वटा कालोपत्रे, ५६ वटा पक्की पुल निर्माण गरिने र ५० देखि १ सय मेगावाट क्षमताका आयोजना निर्माण गरी १ हजार मेगावाट विद्युत् उत्पादन प्रदेश सरकारले नै गर्ने उनले बताए ।

Advertisement

कृषि, पर्यटन, जलस्रोत र उद्योगधन्दाको विकासलाई नै प्रदेश सरकारले आफ्नो प्राथमिकतामा राखेको र सोही बमोजिम प्रदेशको नीति तथा योजना र बजेट तर्जुमा गरेको उनले जानकारी दिए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top