नेपालमा ९८.४ प्रतिशत कोरोना सङ्क्रमित निको

१९ माघ ७७, मंगलबार

२० माघ, काठमाडौँ ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये हालसम्म ९८ दशमलव ४ प्रतिशत संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये ६४ दशमलव ९८ प्रतिशत पुरुष र ३५ दशमलव २ प्रतिशत महिला निको भइसकेका छन् ।

Advertisement

यस्तै आज थप २ सय ५९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ ।

आज देशभर २ हजार ९ सय ४६ वटा नमुनाको परीक्षण गर्दा १ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

Advertisement

कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै २ हजार ४ सय सक्रिय संक्रमित मध्ये ६८ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top