NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट बुधबार अशोज १५ , २०८२
सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ? बुधबार अशोज १५ , २०८२
यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही बुधबार अशोज १५ , २०८२
दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ? बुधबार अशोज १५ , २०८२
आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा बुधबार अशोज १५ , २०८२
Next
Prev

समाचार

आयल निगमका कार्यकारी निर्देशक खड्काद्धारा राजिनामा,राजिनामा पछि के भने मन्त्री यादबले ?

बिहिबार जेष्ठ २४ , २०७५
Reading Time: 1 min read
A A
आयल निगमका कार्यकारी निर्देशक खड्काद्धारा राजिनामा,राजिनामा पछि के भने मन्त्री यादबले ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,जेठ २४
जग्गा खरिद मा भ्रष्टाचारमा मुछिएर मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् ।

उनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएको बताए ।

राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको तर देशीरविदेशी शक्ति र अन्य समूहले आफु विरुद्ध खनिएर बद्नाम गरेको उनले गुनासो गरे ।

LS Auto

आफुलाई मन्त्रालय तानेर जिम्मेवारीबिहीन बनाएकोले पदमा बसिरहन उपयुक्त नभएकोले राजिनामा दिएको उनको भनाई छ ।

उनले भने, मलाई मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्चले मेरो लागि स्टे अडर जारी गरेको थियाे। र, म हाजिर भएँ। हाजिर भएपछि पनि मलाई कुनै जिम्मेवारी दिइएन। मेरो मनोबल गिराउने काम भयो । त्यसैले मैले राजीनामा दिएँ ।

आयल निगममा हुँदा व्यापक अनियमितता गरेको आरोप लागेका खड्कालाई लागेको थियो।

उनलाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेकाले निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो।

उनको अझै ६ महिनाको कार्यकाल बाँकी नै थियो ।

अब कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट
उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएकोमा धन्यवाद दिएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादबले मन्त्रालयलाई काम गर्न सहज वातावरण बनाइदिएकोमा धन्यवाद ब्यक्त गरेका छन् ।

मन्त्री यादवले भने, ‘मन्त्रालयलाई काम गर्न सहज वातावरण बनाइदिनुभयो, यसका लागि उहाँलाई धन्यवाद छ ।’

उनले निगममा अब नयाँ नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गरिने भन्दै निगमलाई सुधारेर लैजाने दावी गरे । मन्त्री यादवले नेपाल आयल निगममा नयाँ नियुक्तिका लागि छलफल थाल्ने पनि बताए ।

लोकप्रीय

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

बुधबार अशोज १५ , २०८२
सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

बुधबार अशोज १५ , २०८२

विचार

थप समाचार

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट
आर्थिक

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

बुधबार अशोज १५ , २०८२
सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?
अन्तर्राष्ट्रिय

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही
ताजा समाचार

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

बुधबार अशोज १५ , २०८२
दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ?
आर्थिक

दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ?

बुधबार अशोज १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

World News: Ukraine खस्यो ५९५ ड्रोन–४८ मि*साइल, पोल्यान्डको वायुक्षेत्र बन्द || Nepal Times

00:15:30

World News: नेपाल नजान अमेरिकी एडभाइजरी, अवैध आप्रवासन रोक्न स्टारमरको प्रस्ताव || Nepal Times

00:17:22

World News: औषधिमा १०० प्रतिशत कर, रूसी तेल निर्यातमा प्रतिबन्ध || Nepal Times

00:19:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

आइतवार अशोज १२ , २०८२
जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

अब कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने !

शनिबार अशोज ११ , २०८२
३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

आइतवार अशोज १२ , २०८२

हालका पोस्टहरू

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

बुधबार अशोज १५ , २०८२
सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

बुधबार अशोज १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.