‘फ्रोजन फुड’ले पार्न सक्छ असर

काठमाडौंँ: अहिले बजारमा ‘फ्रोजन फुड’ को लोकप्रियता बढ्दै गइरहेको छ ।

‘फ्रिज’मा भण्डार गरिएको वा ‘फ्रिजिङ’ प्रक्रियाद्वारा सुरक्षित गरिएको खाना ‘फ्रोजन फुड’ हो । सजिलो तथा समय बचतको हिसाबले अहिले मानिसले ‘फ्रोजन फुड’ खरिद गरेर खाने गरेको पाइन्छ तर यसले जनस्वास्थ्यलाई नकारात्मक असर गर्ने पोषद्विदको भनाइ छ ।

यस प्रक्रियामा खाना खानालाई चिस्याएर राखिने गरिन्छ । बजारमा फ्रोजन मःमः, फ्रोजन पिज्जा, फ्रोजन पास्ता, यःमरी, मटर, लगायत तरकारीदेखि माछा मासु पनि फ्रोजन नै पाउन थालिएको छ ।

Advertisement

व्यस्त दैनिकी तथा पकाउने कला नभएकाले मानिस बजारमा बनेका वा लामो समयसम्म फ्रिज गरिएका खानेकुरा खान थालेको पोषणविद् डा. अरुणा उप्रेती बताउनुहुन्छ । उहाँले यस्ता खानाले लामो समय फ्रिज गरिएका खानेकुराले स्वास्थ्यमा असर गर्ने जानकारी दिनुभयो ।

हामीले दुध, दहीलाई चिस्याएर आइसक्रिम बनाएको छ भने त्यसले खासै असर गर्दै तर बजारमा लामो समयदेखि फ्रोजन गरिएको खानाले स्वास्थ्यमा नकारात्मक असर गर्ने दाबी गर्नुहुन्छ ।

Advertisement

‘‘फ्रिजमा खाने कुरा राखे पनि एक दुई दिनको लागि हुन्छ’’, डा. उप्रेती भन्नुभयो, ‘‘तर बजारमा महिनौ वा वर्ष सम्मका हुन्छ र त्यो खानेकुरा कस्तो अवस्थामा बनाएको थाहा हँुदैन । त्यसैले बजारको यस्तो खाने कुरा नखान उहाँको सुझाव छ । ’’

यस्ता खानाले अहिले नै कुनै असर नगरे पनि दीर्घकालमा ठूलो स्वास्थ्य समस्या निम्त्याउने डा. उप्रेतीले प्रष्ट पार्नुभयो । हामीले घरमा पनि मानिसहरू माछामासु लगायत खानेकुरालाई लामो समयसम्म टिकाउन फ्रिजमा राख्ने गरिएको तर खानेकुरा लामो समय फ्रिजमा राख्न नहुने डा. अरुणा बताउनुहुन्छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top