×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

अवैध बालुवा उत्खनन्मा संलग्न १० सवारी नियन्त्रणमा

३० जेष्ठ २०७५

विराटनगर,जेठ ३०
अवैध रुपमा ढुङा, गिट्टी उत्खनन् तथा ओसारपसारमा संलग्न १० सवारी साधनसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका १ मसानघाटस्थित लोहोन्द्रा खोलास्थित निषेधित क्षेत्रबाटबाट अवैध रुपमा मिक्स गिट्टी निकाल्दै गरेको अवस्थामा को.२.त ६५०६ नम्बर, सुन्दर हरैचा नगरपालिका ३ गछिया चौकबाट बिना भ्याट बिल गिट्टी, बालुवा ढुवानी गर्ने को १ ख ४९१७, ५२४९ र ६५९२ नम्बरको टिपर तथा बेलबारी नगरपालिका ९ स्थित चिसाङ खोलाको गौसली नाका स्थित निषेधित क्षेत्रबाट बालुवा लोड गर्दै गरेका को २ त ७८५०, ६७४५, १७३१, ३८३४, ४९३४, १००१ नम्बरको ट्याक्टरसहित त्यसका चालकहरुलाई मोरङ प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनीहरुलाई आवश्यक कारबाहीका लागी जिल्ला  समन्वय समितिको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top