×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाबारे स्पष्ट पार्न माग

३० जेष्ठ २०७५

काठमाडौँ, जेठ ३०

प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Advertisement

उनले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिए ।

सांसद प्रभु साहले रौतहटको कटहरिया नगरपालिकामा १२ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरे ।

सांसद दुर्गा पौडेलले रोजगारीका सिलसिलामा विदेशिएका मजदूरका समस्याका बारेमा ध्यानाकर्षण गराइन् ।सांसदद्वय एकलाल मियाँ र रुही नाजले मुसलानको प्रसिद्ध पर्व इदको दिन राष्ट्रिय रुपमा सार्वजनिक बिदा दिन माग गरे।

सांसद प्रेम सुवालले मोही किसानका समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि माग गरे ।

सांसद यशोदा गुरुङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् परियोजनाका लागि फरक फरक प्रसारण लाइन निर्माण गर्दा धेरै जमीन खेर जाने भएकाले एउटै प्रसारण लाइन हुनुपर्ने माग गरिन् ।

सांसद गणेश पहाडीले सिन्धुलीका भूकम्पपीडित र मध्यपहाडी राजमार्ग विस्तारमा जग्गा परेका किसानका माग सम्बोधन गर्न आग्रह गर्दै बिपी राजमार्गमा सेल्फी र सुटिङस्थलका रुपमा होइन यातायात व्यवस्था सहज तुल्याउने तर्फ ध्यान जाओस् भने ।

सांसद लक्ष्मीकुमारी चौधरीले धनगढी–अत्तरिया निर्माणाधीन ६ लेनको सडक निर्माणको ढिलाइले वर्षायाममा जनतालाई हिँडडुल गर्न कठिनाई भएकाले समयमै बन्नुपर्ने बताइन् ।

बैठकमा सांसद आशाकुमारी विक, घनश्याम खतिवडा, राजेन्द्रप्रसाद गौतम, तेजुलाल चौधरी, रेखाकुमारी झा, भूमिप्रसाद त्रिपाठी, नवराज रावत, लीलानाथ श्रेष्ठ र वीना बुढाथोकीले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
रासस

Advertisement

 

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top