×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026

भारत बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिए

११ चैत्र २०७७

११ चैत, एजेन्सी । बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिएका छन् ।

समाचार संस्था एनडिटिभीका अनुसार मंगलबार बसेको लोकसभामा विपक्षी दलका सासंदहरू प्रहरीबाट कुटिएका हुन् ।

प्रहरीले सासंदहरूका कपाल तानेको र लात्ताले हानेको फोटो तथा भिडिओ सामाजिक सञ्जालमा सेयर भएका छन् । विहारमा नितिश कुमार जनता दलको सरकार छ ।

विहारको विधानसभामा पेश भएको नयाँ प्रहरी विधेयकको विषयमा विवाद भएको थियो । विहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ को विषयमा केही दिनयता विपक्षी दलहरूले विरोध गर्दै आएका थिए ।

मंगलबार साँझ सो विधयेक सभाबाट पास गरेपछि विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी)ले सदन बाहिरै नाराबाजी गर्दै आन्दोलन गरेका थिए । त्यस विधेयकले प्रहरीलाई पक्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिने एनडिटिभीले जनाएको छ ।

पटक पटकको अवरोधपछि विधानसभा स्थगित गरिएको थियो। आरजेडीका एक विधायकले सभामुख विजयकुमार सिन्हाको कुर्सीतर्फ हुत्तिएर गई कागजातहरू च्यातेका थिए।

आन्दोलित विधायकहरूले सभामुखलाई चेम्बरमै घेराबन्दी गरेका थिए।

त्यसपछि पटना प्रहरीका प्रमुखले एक सय बढी प्रहरी ल्याएर आन्दोलित विधायकलाई भवनबाट निकाल्न थाले । पोडियममा चढेर सभामुखलाई बस्नबाट रोक्न खोजेकी एक महिला विधायकलाई पनि प्रहरीले हटाएको थियो ।

प्रहरीले आरजेडीका केही विधायकहरूलाई सदन बाहिर निकालेपछि उनीहरू अचेत देखिएका थिए।

आरजेडीका सासंद तेजस्वी यादवले मंगलबार कालो दिन भएको बताएका छन् ।

’आज विहारको विधानसभामा एउटा कालो कानुन पेश गरियो, जसको विरूद्धमा हामी उभिएका थियौं। तर विहारमात्रै होइन देशकै इतिहासमा पहिलोपटक सदनभित्र प्रहरी बोलाइयो, एसपी र डिएम आफैँ विधायकहरूलाई कुट्न र घिसारेर बाहिर निकाल्ने काम गरिरहेका थिए। महिला विधायक अनिता देवी जो पछि परेको समाजकी विधायक हुन्, उनको कपाल तान्दै घिसारेर लग्यो। आजको दिन कालो दिनको रूपमा देशका जनताले याद राख्नेछ,’ यादवले भने।

बिबिसी हिन्दीका अनुसार महिला विधायकसहित १२ जना घाइते भएका छन्। कयूं प्रहरी अधिकारी तथा मिडियाकर्मीसमेत घाइते छन्।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top