×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

आइसिटी अवार्ड भदौमा

३१ जेष्ठ २०७५

काठमाडौँ, जेठ ३१

सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गर्न यस वर्षको ‘आइसिटी अवार्ड–२०१८’ आगामी भदौ १ गते हुने भएको छ ।

Advertisement
Advertisement

लिभिङ विथ आइसिटी मिडियाले विभिन्न सात विधामा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्दै आएको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मिडियाका निर्देशक राजन लम्सालले जानकारी दिए ।

उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएको प्रयाससँगै अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गर्न थालिएको बताए ।

निर्देशक लम्सालका अनुसार आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्टरप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड विवरण गरिनेछ ।

अवार्डका लागि असार १ देखि १६ गतेसम्म अनलाइन आवदेन माग गरिएको छ । उक्त मिडियाले सन २०१७ देखि प्रत्येक वर्ष अवार्ड वितरण गर्दै आएको हो ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top