×

NEPAL TIMES UPDATES

Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026

भारतबाट आउने यात्रुलाई न्युजिल्यान्ड प्रवेशमा रोक

२६ चैत्र २०७७

२६ चैत्र, एजेन्सी ।
भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि न्युजिल्यान्डले भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाउने भएको छ ।

बिहीबार न्युजिल्यान्डमा थप २३ जनामा कोरोना पुष्टि भएपछि न्युजिल्यनान्डले यो कदम चालेको हो । संक्रमण पुष्टि भएका २३ जनामध्ये १७ जना भारतबाट आएका व्यक्ति थिए ।

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि झन्डै २ हप्ता भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइनेछ ।

अप्रिल ११ तारिख दिउँसो ४ बजेदेखि अप्रिल २८ सम्म भारतबाट आउने यात्रुको प्रवेशमा रोक लगाइने समाचार संस्था रोयटर्सले जनाएको छ । यो अवधिमा भारतमा रहेका न्युजिल्यान्डका नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् ।

न्युजिल्यान्डले आफ्नो सीमामा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण गरेको दाबी गर्दै आएको छ । त्यस्तै ४० दिनदेखि न्युजिल्यान्डमा समुदायमा संक्रमण नदेखिएको पनि रोयटर्सले जनाएको छ ।

तर पछिल्लो समय मुलुकबाहिरबाटै संक्रमित भएर फर्किनेको संख्या बढेका बताइएको छ । भारतबाट आउनेहरुमध्ये अधिकांशमा संक्रमण पुष्टि भएको पनि समाचारमा जनाइएको छ ।

न्युजिल्यान्डले विश्वका अन्य मुलुकको तुलनामा कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको छ । उसले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचारमा विशेष ध्यान दिएको छ ।

न्युजिल्यान्डमा अहिलेसम्म २ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top