NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
 अफ्ताब आलम निर्दाेष कि दोषी ? अब सर्वाेच्चले फैसला गर्ने  शुक्रबार साउन २ , २०८२
मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने शुक्रबार साउन २ , २०८२
श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो शुक्रबार साउन २ , २०८२
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

२ करोड २० लाखको लागतमा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, मस्जिदसहतिको वस्ती हस्तान्तरण

बुधबार असार ६ , २०७५
Reading Time: 1 min read
A A
२ करोड २० लाखको लागतमा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, मस्जिदसहतिको वस्ती हस्तान्तरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

मोरङ, असार ६

कुवेत स्थित रहमा इन्टरनेशनलको आर्थिक सहयोग र नेपाल डेभल्पमेन्ट सोसाइटीको समन्वयमा मोरङका सुकुम्बासी र विपन्न परिवारकालागि २ करोड २० लाख रुपैयाको लागतमा भौतिक संरचना निमार्ण गरी हस्तान्तरण गरिएको छ ।

मोरङको धनपाल गाँउपालिका–६ मा ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र, एउटा विद्यालय र एउटा मस्जिद निर्माणगरी समुदायलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

ती संस्थाहरुले २ करोड २० लाख रुपैयाको लागतमा ती भवनहरु निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको नेपाल डेभल्पमेन्ट सोसाईटीका मोरङ सदस्य अफजल हुसैन गुल्जारले जानकारी दिए। गतवर्षको आएको लोहन्द्रा खोलाको वाढीले सुकुम्वासीहरुको घर वगाएपछि संस्थाले पीडितहरुकालागि शौचालयसहितको दुईकोठे पक्की घर वनाएर हस्तान्तरण गरेको हो ।

पक्की घर तथा स्वास्थ्य सस्था र मस्जित समेत दाताले बनाईदिएपछि स्थानीयले खुशी ब्यक्त गरेका छन । स्थानीय इमाम सिद्धीकीले भने घरबारबिहीन भएका हामीलाई ब्यवस्थित बसोवासको ब्यवस्था गरेर रहमा इन्टरनेशनलले ठूलो गुण लगाएको छ । धनपालथान गाउपालिका–६ मा सोमबार आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय, स्वास्थ्य संस्था तथा आवसगृह हस्तान्तरण गरेका हुन्।

यसैबीच वस्ती हस्तान्तरण गर्दे प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले गरिबी न्युनिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। कार्यक्रममा बोल्दै उनले एक नम्वर प्रदेशमा रहेका गरिव तथा लक्षितवर्गको जिवन उकास्न रोजगार र आयमुलक कार्यक्रमलाई सरकारले महत्व दिएको वताए ।

उनले गरिव,विपन्न तथा सिमान्तकृत वर्गलाई लक्षित गरेर प्रदेश सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको समेत वताए । मुख्यमन्त्री राईले अबको एजेन्डा आर्थिक समृद्धि भएको बताउँदै एक अर्ब रुपैया वरावरको मुख्यमन्त्री सडक सुधार कार्यक्रमलाई समेत अघि वढाएको वताए ।

कार्यक्रममा संघीय संसदका सांसद शिवकुमार मण्डल, प्रदेश सांसद ज्ञानेश्वर राजवंशी, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल, समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि वराल तथा अल रहिमा इन्टरनेशलका निर्देशक अबु वलिद सल्लेम र मौलाना नजरुल हसन लगायतले वस्ती निमार्ण गरी हस्तान्तरण गर्नु सराहनीय भएको बताएका थिए।

लोकप्रीय

महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ?

महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ?

शुक्रबार साउन २ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

 अफ्ताब आलम निर्दाेष कि दोषी ? अब सर्वाेच्चले फैसला गर्ने 

शुक्रबार साउन २ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ?
खेलकुद

महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ?

शुक्रबार साउन २ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र
अन्तर्राष्ट्रिय

 अफ्ताब आलम निर्दाेष कि दोषी ? अब सर्वाेच्चले फैसला गर्ने 

शुक्रबार साउन २ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ?

महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ?

शुक्रबार साउन २ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

 अफ्ताब आलम निर्दाेष कि दोषी ? अब सर्वाेच्चले फैसला गर्ने 

शुक्रबार साउन २ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मितेरी पुलमा बेलिब्रिज बनाउन चीन तयार,दशैं अघि नै बनिसक्ने

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.