×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026

काठमाण्डौ र ललितपुरबाहेक सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू

३० जेष्ठ २०७८

३० जेठ, काठमाडौं ।

सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम काठमाण्डौ र ललितपुरबाहेक सबै जिल्लामा लागू भएको छ । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक वर्ष २०७२ र ७३ मा कैलाली जिल्लाबाट सुरु भएको थियो ।

स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउने लक्ष्यसहित सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । हरेक वडामा रहेका दर्ता सहयोगीमार्फत यो कार्यक्रममा सहभागी हुन सकिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

बीमा गर्न चाहने परिवारले आफ्नो घरमूली तथा अरु सदस्यको नागरिकता वा नेपाल सरकारबाट जारी परिचयपत्र अनिवार्य देखाएर परिवारका सबै सदस्यको स्वास्थ्य बीमा गर्न सकिने बोर्डले जनाएको छ ।

बीमा गर्न पाँच जनासम्मको परिवारलाई वर्षको ३ हजार ५ सय रुपैयाँ लाग्छ भने ५ जनाभन्दा धेरै सदस्य रहेको परिवारलाई वर्षको ७ हजार रुपैयाँ लाग्छ । बीमा गरेको परिवारले ५ जना सदस्य छ भने वर्षमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार पाउँछन् ।

५ जनाभन्दा धेरै सदस्य छन् भने थप सदस्यलाई २० हजारबाट सुरु भएर २ लाख रुपैयाँसम्म उपचार सुविधा पाइन्छ । यस्तै जेष्ठ नागरिकले १ लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सेवा पाउनेछन् ।

स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य नवीकरण गर्नुपर्छ । बीमा गरेका व्यक्तिले वहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र अरु कक्षाबाट बीमा बोर्डले तोकेका उपचार सेवाहरु पाउनेछन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top