×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

नेपालकै पहिलो सञ्चारग्रामको निर्माण तीव्र,मन्त्रालयले बजेटको अभाव हुन नदिने

१६ असार २०७५

विराटनगर, असार १६

विराटनगर महानगरपालिका वडा नम्बर ४ मा निर्माण भैरहेको अत्याधुनिक प्रविधि सम्पन्न तारणीप्रसाद कोइराला संचार ग्रामको संचारमन्त्री गोकुल बास्कोटा सहितको टोलीले निरिक्षण गरेको छ । निरिक्षणका क्रममा मन्त्री बास्कोटाले तोकिएको समयभित्र नै निर्माण सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।

Advertisement

संचारग्रामको मन्त्री बाँसकोटा , विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायतले निरिक्षण गरेका थिए । सुचना प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाले निर्माणहुदै गरेको तराणीप्रसाद कोइराला संचारग्राम मुलुकको लागि ऐतिहासिक धरोहर भएकाले काममा सम्झौता नगरी तोकिएकोको समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

रेडियो नेपाल र विराटनगर महानगरपालिकाकाको सहयोगमा विराटनगर ४ खार्जी कोहबरामा निर्माण भइरहेको संचारग्रामको शनिबार विहान निरिक्षण एवम् अनुगमन पछि आयोजित छलफल कार्यक्रममा मन्त्री वास्कोटाले संचारग्राम निमार्णको काम सन्तुष्ट रुपमा भइरहेको बताए।

उनले रेडियो नेपालको संस्थापक तारणीप्रसाद कोइरालाको नाममा निर्माण भइरहेको संचारग्रामको इतिहासको विरासत थाम्ने भएकाले यस्ता ऐतिहासिक धरोहरको काममा मन्त्रालयले वजेटको अभाव हुन नदिने बताए। उनले मुलुकभर भइरहेको सरकारी कामको आफुले अनुगमन गरिरहेको भन्दै संचारग्रामको काम आफुलाई चित वुझदो लागेको बताए ।

कार्यक्रममा रेडियो नेपालका सुचना अधिकारी बुद्धीबहादुर केसीले संचारग्रामको २५ प्रतिशत काम सम्पन्न भएकाले तोेकिएकै मितिमा काम पुराहुने बताए । संचारग्रामलाई मिडिया हवको रुपमा विकासगर्नेगरी संरचना तयार भइरहेको उनले वताए ।सञ्चार मन्त्रालय र रेडियो नेपालको १८ करोड लागतमा सञ्चारग्राम निर्माण भइरहेको छ ।

Advertisement

७ कट्ठा ६ धुरमा निर्माण हुन लागेको संचार ग्राम ४ तले हुनेछ । महानगरपालिकाको व्यवस्थापनमा निर्माण भैरहेको संचारग्राम नेपालको नमूना सञ्चारग्राम हुने बताइएको छ । आगामी २०७५ चैत मसान्तभन्दा अघि नै निर्माण सम्पन्न गरिसक्ने गरी काम तिव्र गतिमा अगाडि बढाइएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top