×

NEPAL TIMES UPDATES

Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026

ओमानमा कोरोना संक्रमण दर तीव्र : समयमै खोप लगाउन त्यहाँ रहेका नेपालीलाई दूतावासको आग्रह

१८ असार २०७८

१८ असार, एजेन्सी ।

ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई समयमै खोप लगाउन आग्रह गरको छ ।

ओमानमा खोप अभियान जारी नै छ । पछिल्लो समय त्यहाँ कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिरहेको भन्दै आफू कार्यरत कम्पनी तथा स्पोन्सरमार्फत खोप लगाउन दूतावासले आग्रह गरेको हो । दूतावासका अनुसार ओमानमा अहिलेसम्म पाँच जना नेपालीले पनि कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने केही उपचाररत छन् ।

ओमानमा कोरोनाभाइरसको अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि लागू गरेको रात्रीकालीन लकडाउन जारी नै छ ।

यस्तै नेपाल लगायत विदेशबाट ओमान प्रवेश गर्नेले अनिवार्य रुपमा सात दिन क्वरेण्टीन बस्नुपर्ने नियम पनि यथावत् नै छ । साथै तारासुद एपमार्फत आफ्नो विवरण भरी ओमानमा अवतरण भएपछि विमानस्थलमै पीसीआर जाँच गर्नुपर्ने व्यवस्था भएको पनि दूतावासले जनाएको छ ।

ओमानमा रहेका नेपालीलाई यस विषयमा केही थप बुझ्नुपर्ने भएमा दूतावासको फोन नम्बर २४६९६१७७ र २४६९६८८३ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि सम्पर्क गर्न सकिन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top