×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रदेश १ कै उत्कृष्ठ प्राविधिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निक अब विश्व विद्यालय

१८ असार २०७५

किशोर विश्वकर्मा
विराटनगर, असार १८
प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बुढीगंगा ४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूट अब प्राविधिक विश्वविद्यालय भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदैआएको सो इन्स्टीच्यूट १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्व विद्यालय घोषणा गरेको हो ।

Advertisement

सो इन्स्टीच्यूटको एक कार्यक्रमका बिच १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले केहि दिन अघि मात्र विश्व विद्यालय घोषणा गरेका हुन् । प्रदेश सरकारले सो इन्स्टीच्यूटलाई विश्व विद्यालयका रुपमा विकास गर्न आर्थिक वर्ष २०७५÷७६ को निति तथा कार्यक्रममै समेटेको छ ।

नेपालका लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको ९८ औँ जन्म जन्तिको अबसरमा गएको असार १५ गते आयोजित समारोहमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशमा चाहिँने प्राविधिक जन शक्ति सोहि विश्व विद्यालयले तयार पारिने र बेरोजगारि समस्या न्यूनिकरण गरिने बताए ।

उनले सो प्राविधिक विश्वविद्यालयबाट उत्पादित जनशक्ति अन्य प्रदेशमा समेत उपलब्ध गराईने दावी गरे । विश्व विद्यालयको सुचना प्रविधिको विकास गर्दै अन्तराष्ट्रिय श्रम बजारमा समेत उत्पादीत जनशक्ति पुगेर आय आर्जन गर्ने दावी गरे ।

मुख्यमन्त्री राइले प्राविधिक विश्व विद्यालयको भौतिक पूर्वाधर विकासका लागि प्रदेश सरकारले ऐन कानुन निर्माण गरेर सवै प्रकारका सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री एवम् मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारी विश्विद्यालयले आगामि वर्षहरुमा अन्य विषयहरु थप गर्दै लगिने जानकारी दिए । उनले सरकारले मनमोहन स्मृति पोलिटेक्नीकको विकास र प्रवद्र्धनका लागि प्रदेश तथा तथा संघिय सरकारले नितिगतनै निर्णर्य गरेको भन्दै प्रसंसा गरे ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले आदीबासि जनजाति, मधेशि, दलित, मुस्लिमलगायत अन्य जातजातीहरुको बसोबास रहेको सो क्षेत्रमा स्थापित इन्स्टीच्यूटले प्राविधिक जनशक्ति उत्पादन गरि बजार रहेको दक्ष जनशक्ति अभाव पूर्ति गर्न ठुलो सहयोग पु¥याइरहेको बताए ।

उनले प्रदेशको सामाजिक मन्त्रालयबाट आवश्यक ऐन कानुन तर्जुमा ड्राफ्ट गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा संघिय सांसदका सदस्य अमनलाल मोदी, प्रदेशसभा सदस्य केदार कार्की, जयराम यादव, उपेन्द्र घिमिरे, विजय विश्वास,वेलवारि नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदी, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, नेकपाको केन्द्रिय सदस्य विनाद ढकाल, महेश रेग्मी, गोपि आछामि उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायलगायतले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले मुलुकका लागि पु¥याएको योगदानका विषयमा चर्चा गरेका थिए ।

सो अबसरमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझिले आफ्नै गाउँपालिकामा रहेको इन्स्टीच्यूट विश्व विद्यालय भएको खुशि व्यक्त गरे । पोलिटेक्नीकका प्राचार्य डा. सुभाषश्री पोखरेलले कलेजका बर्तमान गतिविधि र प्रतिवेदन प्रस्तुत गरेका थिए । प्राचार्य पोखरेलले पोलिटेक्नीकलाई हाल , जापान सरकार, स्वसीस सरकारको समेत सहयोगमा विभिन्न परियोजनाहरु सञ्चालनमा रहेको जानकारी दिए ।

दिवसका अबसरमा , नवनिर्भित सिभिल इनजीनियरिङको उद्घाटन, आदर्श नेता र लोकपृय प्रधानन्त्री पुस्तक विमोचन, रक्तदान, बृक्षारोपण तथा उत्कृष्ट विद्यार्थिहरुलाई पुरस्कार तथा सम्मा गरिएको थियो ।

त्यस्तै जग्गादाताहरु हरिप्रसाद शर्मा काफ्लेले ललितपुर सानेपाको १३ आना क्षेत्रफलमा रहेको घर जग्गा दिएको प्रति सम्मान गरिएको थियो । जग्गादाताहरु ऋषिमोहन रेग्मी, डा. भोला रिजालले र मुरारी रेग्मीले प्रतिष्ठान पोलिटेक्नीकलाई प्रदान गरेको १÷१ विघा गरि ३ विघा जग्गा प्रदान गरेकोमा सम्मान गरिएको थियो ।

करिब २१ विघा क्षेत्रफलमा सञ्चालन भईरहेको मनमोहन स्मृति पोलिटेक्निकमा सिभिल इनजीनियरिङ, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स,लगायतका भोकेसनल ट्रेनिङ(छोटो अवधिका तालिमहरु) लगायतकाप्राविधिक विषयहरुको अध्यापन हुँदै आएको छ ।

नेपाल सरकार, भारतस सरकार र मनमोहन स्मृति प्रतिष्ठान बिच २०६० सालमा भएको त्रिपक्षिय सम्झौता बमोजिम भौतिक पूर्वाधार, मेशिनरि उपकरण र मानविय सहयोग भारत सरकारबाट प्राप्त भएको थियो ।

Advertisement

मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा सुचना प्रमुख सत्य नारायण चौधरीले शैक्षिक, आर्थिक तथा सांस्कृतिक प्रवद्र्धन सँग संगै राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराई यो भेगमा रहेका आदीवासि थारु मुस्लिम, दलित, मधेशीलगायतमा सामाजिक सदभावदेखि विकासमा ठेलो टेवा पु¥याउँदै आएको बताए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top