×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

प्रदेश नं ४ को नाम गण्डकी,प्रदेशसभा बैठककाे दुई तिहाइ बहुमतले पारित

२२ असार २०७५

पोखरा, असार २२

प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम गण्डकी राखियोस् भन्दै गरेको प्रस्ताव एवं सदस्य मणिभद्र शर्मा कंँडेल, गायत्री गुरुङ र कृष्ण थापाको समर्थनलाई बहुमतले पारित गरेको हो । बैठकमा प्रदेशसभाका कूल ५९ सदस्यमध्ये आज उपस्थित ५६ सदस्यमध्ये गण्डकी नाम हुनुपर्ने पक्षमा ५४ जनाले मतदान गरे भने विपक्षमा दुई मत परेको थियो ।

Advertisement

गण्डकी नामका पक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका सदस्यले मतदान गरे भने विपक्षमा नयाँ शक्ति पार्टीका सदस्यले मतदान गरे। यसअघि प्रदेशको नामाङ्कन विषयको छलफलमा सहभागी हुँदै अधिकांश सदस्यले सबै जातजाति भाषाभाषीको पहिचान एवं भूगोललाई गण्डकीले जोड्ने धारणा राखे । प्रदेशसभा सदस्य एवम् प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब्बा गुरुङले सबैको अपनत्व हुने किसिमबाट प्रदेशको नाम गण्डकी राख्ने पक्षमा पुगिएको तथा भूगोल, जाति, भाषा एवम् राजनीतिक रुपले सबैभन्दा उपयुक्त नाम गण्डकी रहेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट कुमार खड्काले गण्डकी हाम्रो सभ्यतासमेत भएको बताउँदै यसले सबैको पहिचान र समाथ्र्य बोकेको बताए । राष्ट्रिय जनमोर्चाका पियारी थापाले गण्डकी यस क्षेत्रको धार्मिक, सांस्कृतिकलगायत हरेक पक्षसँग जोडिएकाले प्रदेशको नाम उपयुक्त हुने बताए । बैठकमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, विकास लम्साल, मेखलाल श्रेष्ठ, रामजीप्रसाद बराल, दीपक थापा, लक्ष्मी सुनार, पुष्पा केसी, दीपक कोइराला, धनमाया लामा, रोशनबहादुर गाहा, ओमकला गौतम, गायत्री गुरुङ, मनबहादुर गुरुङ, प्रकाशचन्द्र दवाडी र इन्द्रधारा विष्टले प्रदेशको नामाङ्कन सम्बन्धमा आआफ्ना धारणा राखे ।

आजको बैठकमा प्रदेशसभा सदस्य हरिशरण आचार्यले यही असार १५ गते सचिवालयमा दर्ता भएको प्रतिवेदनको प्रस्तावमा राखेको संशोधन प्रस्तुत गर्न सभामुखले समय दिएका थिए। आजको बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले खोप सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरे ।
रासस

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top