×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

महाकविको ‘मन्दिर’ मा प्रज्ञाको डोजर

२७ श्रावण २०७८

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको उद्देश्यमध्ये एक हो, भाष, साहित्यका विद्वान् एवं प्रतिभाहरुको सम्मान । तर, प्रतिष्ठानले संग्रहालय बनाउने नाममा महाकवि लक्ष्मी प्रसाद देवकोटाको ऐतिहासिक घर भत्काएको छ ।

जीर्णेद्धार गरी संरक्षण गर्नुपर्नेमा महाकविको सग्लो इतिहास नामेट पारेको भन्दै लेखक, साहित्यकारदेखि सम्पदा विज्ञसम्मले आलोचना गरिरहेका छन् ।

Advertisement

मैतीदेवी मन्दिरनजिकै शास्त्रीमार्ट टोलाम महाकवि देवकोटाको घर अर्थात कुविकुञ्ज थियो । कविकुञ्ज साहित्यको मन्दिर थियो । साहित्यानुरागी पूजा गर्न जाने तीर्थस्थल थियो । केही दिनअघिसम्म महाकविको छायाँ बोकेर उभिएको थियो । जहाँ महाकविको कलम चलाएका कोटा, चोठा थिए । जहाँ महाकविले कलम चलाएका कोटा, चोठा थिए ।

स्पर्श गरेका भिक्ता र भुइँहरु थिए । उनी बसेका कुर्सी थिए । महाकविकै माया पाएका पदचाप भेटिन्थे । जुन घरले महाकविलाई सर्जिना गर्न साथ दिइरह्यो ।

Advertisement

देवकोटालाई नजिकबाट अनुभूत गराउने त्यो घर एउटा ‘जीवित’ इतिहास थियो । कविकुञ्ज परिसरमा आइतबार पुग्दा डोजर चलिरहेको थियो । बाँकी रहेका संरचनामा डोजर चलाइँदै थियो । एकातिर मक्किएका काठ थुपारिएको थियो । अर्कोतिर काँचो इँटाका टुक्राटाक्री थिए । महाकवि देवकोटाकी माइली छोरी अम्बिका रिमालले छेउमै भत्किरहेका घर हेर्दै बुवासँगको सम्झना साटिन् ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top