NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा  शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

खोप कार्ड वितरणमा ढिलाइ :विदेश जाने सेवाग्राहीको विचल्ली

बुधबार साउन २७ , २०७८
Reading Time: 1 min read
A A
खोप कार्ड वितरणमा ढिलाइ :विदेश जाने सेवाग्राहीको विचल्ली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ: विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू गरिएपछि सेवाग्राहीलाई झनै सास्ती भोग्न बाध्य भएका छन् ।

खोप प्रमाणीकरणका लागि घण्टौँसम्म लाइन बस्दासमेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेका छन् । सरकारले गएको बुुधबारदेखि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड जारी गर्न सुुरु गरेको थियो तर यसबाट सेवाग्राहीले झनै सास्ती भोग्नु परेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले क्यूआर कोडका लागि पाँच दिनसम्म धाएर पनि कोड जारी नभएको गुनासो गरेका छन् । रोइकराई गर्दासमेत सरकारका जिम्मेवार निकाय बेखबर छन् । विदेश जानेको समयमा कोड जारी नहुँदा कतिपयले टिकट नै गुमाउनु परेको छ । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जानेलाई क्यूआर कोडसहितको खोप कार्ड व्यवस्था गरेको छ ।

LS Auto

फिर्ती टिकटसहित घर बिदामा आएर पुुनः फर्किने धेरैजसोले कोड जारी नहुँदा टिकट गुमाउनु परेको छ । यस्तैमध्येका हुनुहुन्छ सल्र्लाहीका विजय शाह । उहाँ सरकारले भनेअनुसार अनलाइनबाट फर्म भेरर क्यूआर कोडका लागि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र धाउन थालेको तीन दिन भयो । चार वर्ष साउदी बसेर गएको चैतमा घरबिदामा आउनुभएका उहाँ कोरोनाको दोस्रो लहरले अन्तर्राष्ट्रिय उडान रोकिँदा यतै रोकिनुभयो ।

उहाँले भन्नुभयो, “विदेश जाने तयारी गरेर घरबाट बिदा लिएर आउनुभएका शाहले आँखाभरि आँसु पार्दै भन्नुभयो, जनतन खोप लगाइयो क्यूूआर कोडका लागि सबै प्रक्रिया गरियो, तीन दिन भयो यसैका लागि धाउन लागेको पाइएन, आज टिकट छ के गर्ने, मेरो टिकटको खर्च सरकारले बेर्होछ ?, शाह त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।

उहाँजस्ता हजारौँ सङ्ख्याका युवाले क्यूूआर कोडका लागि चार/पाँच दिन धाउन बाध्य छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको समन्वय नहुँदा श्रम बेच्न जाने श्रमिकले सास्ती भोग्नु परेको वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

लोकप्रीय

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै
ताजा समाचार

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल
ताजा समाचार

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.