×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

बहुप्रतिक्षित एसयूभी स्कोडा कुशाक विराटनगरमा

२७ श्रावण २०७८

२७ साउन ,विराटनगर ।
स्कोडाको बहुप्रतिक्षित एसयूभी स्कोडा कुशाक विराटनगरमा आएको छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एसयुभी स्कोडा कुशाक बजारमा ल्याएको हो । विराटनगरमा पनि स्कोडाको आधिकारिक विक्रेता सुपेरियर मोर्टसले एसयूभी स्कोडा कुशाकको लन्च गरेको छ । बुधबार एक कार्यक्रम गरी उक्त एसयुभी लन्च गरेको हो ।

यो पाँच सिट भएको एसयुभी हो जसका विशेषता र क्षमताले गर्दा नेपाली बजारका लागि प्रतिक्षित गाडी बनेको छ। एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ । कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयुभी हो । स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुशाक भित्रनेछन् । टीएसआई इन्जिन बहुप्रतिक्षित इन्टरनेशनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन हो । उक्त अवार्डलाई अटोमोबाइल क्षेत्रका ओस्कार जस्तै मानिन्छ । यो इन्जिनले ११५ बीएचपी पावर र १७ ८ एनएम टर्क उत्पन्न गर्छ जुन बेस्ट इन क्लास हो । टीएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ ।

Advertisement

कुशाकमा टु–स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, मल्टिफंसन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, कि–लेस इन्ट्री स्टार्ट र एक्जिट सिस्टमलगायत विशेषता छन् । यसमा सुरक्षाका लागि छ वटा एअरब्याग, रियर पार्किङ क्यामरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प एन्ड वाइपर, मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ। गाडीमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक छ।

स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार , अटोमेटिक ट्रान्समिसनको ५८ लाख ९० हजार, स्टाइल म्यानुअल ट्रान्समिसनको ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको ६५ लाख ९० हजार रुपैयाँ मुल्य तोकिएको कम्पनीले जनाएको छ । नेपाली बजारमा स्कोडा कुशाक क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोर्नाडो रेड गरी पाँच रङ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Advertisement

कार्यक्रममा कुशाक अर्डर गरी खरिद गर्ने क्रेताहरुलाई चाबी हस्तान्तरण समेत गरिएको सुपेरियर मोटर्सका म्यानेजिङ डायरेक्टर अलि अस्गर मियाँले जानकारी दिए । साउन १० गते आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले उक्त एसयूभी लन्च गरेको थियो । उपत्यका बाहिर र भित्र गरी हालसम्म ७५ वटा विक्री भइसकेको र १५३ वटा बुकिङ भईसकेको कम्पनीले जनाएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top