×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026

‘कर्जा प्रवाहमा प्रदेशगत असमानता’

२९ श्रावण २०७८

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको गत आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतविधिसम्बन्धी एक अध्ययनले यस्तो देखाएको हो ।

अध्ययनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले वागमती प्रदेशमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले गत पुस मसान्तसम्म रू। ३६ खर्ब ५४ अर्ब ६० करोड कर्जा प्रवाह गरेका छन् । त्यसको आधाभन्दा बढी अर्थात् ५६ दशमलव ९ प्रतिशत कर्जा वागमती प्रदेशमा प्रवाह भएको छ । रकमका आधारमा उक्त प्रदेशमा २० खर्ब ७९ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Advertisement

सबैभन्दा कम कर्जा प्रवाह भने कर्णाली प्रदेशमा भएको छ । कर्णालीमा कुल कर्जा प्रवाहको १ दशमलव २ प्रतिशत मात्र अंश रहेको अध्ययनले देखाएको छ । रकमका आधारमा कर्णालीमा रू। ४३ अर्ब ८५ करोड कर्जा प्रवाह भएको छ ।

बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० सम्बन्धी कार्यक्रम पनि वागमतीमा नै बढी गरेको प्रतिवेदन राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको थियो । सीएसआरसम्बन्धी दुई तिहाइ कार्यक्रम वागमती प्रदेशमा नै हुने गरेको राष्ट्र बैंकको उक्त प्रतिवेदनले देखाएको थियो ।

कर्जा प्रवाहमा गर्ने मामलामा पनि बैंकहरू वागमती प्रदेशमा नै बढी सक्रिय रहेको देखाएको छ । बैंक तथा वित्तीय संस्थाका सेवाहरू प्रदेशगत रूपमा अभैm सन्तुलन नभएको स्पष्ट भएको विज्ञहरू बताउँछन् ।

नेपालमा ७ प्रदेश छन् । तीमध्ये वागमती प्रदेशमा आर्थिक गतिविधि बढी हुने गर्छ । मुलुकको संघीय राजधानी पनि यही प्रदेशमा छ । त्यसको असरले नै वागमती प्रदेशमा बढी वित्तीय सेवा विस्तार भएको बताइएको छ ।

कर्जा प्रवाह हुने मामिलामा लुम्बिनी प्रदेश दोस्रो नम्बरमा रहेको छ । कर्जा प्रवाहमा उक्त प्रदेशको अंश १२ प्रतिशत रहेको छ । रकमका आधारमा उक्त प्रदेशमा ४ खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

Advertisement

तेस्रो नम्बरमा प्रदेश नम्बर १ देखिएको छ । उक्त प्रदेशमा १० दशमलव ७ प्रतिशतको अनुपातमा कर्जा प्रवाह भएको छ । तथ्यांकअनुसार गत पुस मसान्तसम्म त्यहाँ रू। ३ खर्ब ९१ अर्ब ४ करोड कर्जा प्रवाह भएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top