×

NEPAL TIMES UPDATES

Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026

‘रोडिज’ चौंथो संस्करणको औपचारिक घोषणा

२९ श्रावण २०७८

२९ साउन, काठमाडाैँ ।

टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करणको घोषणा भएको छ । शुक्रबार काठमान्डौ स्थित र्याडिसन होटेलमा पत्रकार सम्मेलन गर्दै ‘हिमालय रोडिज’को चौथो संस्करण हुने जानकारी गराइएको हो ।

Advertisement

यस पटक पनि तेश्रो संस्करणकै जजहरूको उपस्थिति रहने जनाइएकाे छ । अनुप विक्रम शाही, समन श्रेष्ठ, दिया मास्के, आशिष् राना लाहुरे जज रहनेछन् । होस्टको रुपमा रेमनदास श्रेष्ठ प्रस्तुत हुनेछन् । तर यस पटक भने रोडिजको अडिसन अन्य संस्करणको भन्दा फरक रहने बताइएको छ । कोरोनाका कारण अडिसनलाई भर्चुअली रूपमा गर्ने आयोजकहरूको भनाइ छ ।

चौथो सिजनको नारा ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलबाट एप डाउनलोड गरी अडिसन फर्म भर्न सकिने भएको छ । यस पटकको सिजनलाई फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् ।

Advertisement

डिजिटल अडिसनको समय दुई साता राखिएको छ । त्यसपछि फिजिकल अडिसन बोलाउने तयारी छ । असोजको पहिलो साताबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ । ‘हिमालय रोडिज’ चर्चित भारतीय कार्यक्रम ‘एमटिभि रोडिज’को नेपाली संस्करण हो ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top