×

NEPAL TIMES UPDATES

Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026

बैंकिङ कसूरका अभियुक्तलाई पोर्चुगलबाट काठमाडौं ल्याईयो

३० श्रावण २०७८

३० साउन, काठमाडौँ ।
बैंकिङ कसुरमा इन्टरपोलको ‘रेड कर्नर नोटिस’ मा परेका अभियुक्त केदार ढुंगानालाई पोर्चुगलबाट नेपाल ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इन्टरपोलको सहकार्यमा काभ्रे भुम्लु गाउँपालिका–१ का ४३ वर्षीय ढुंगानालाई पोर्चुगलबाट आज काठमाडौं ल्याइएको प्रहरी प्रवक्ता, एसएसपी बसन्तबहादुर कुवरले जानकारी दिए ।

ढुंगानालाई काठमाडौं ल्याएलगत्तै हिरासतमा राखिएको र भोलि अदालत खुलेपछि पेश गर्ने उनले बताए । उनीसहित १२ जनामाथि देव विकास बैंकबाट कीर्ते कागजात बनाएर दुई करोड ७१ लाख ७६ हजार रुपैयाँ कर्जा लिएर हिनामिना गरेको अभियोग छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा र ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएका छन् ।

Advertisement

ललितपुर अदालतमा परेका १० वटा मुद्दामा उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना तोकिएको छ । उनीविरुद्ध ४ पुस २०७५ मा प्रहरीले पक्राउ पुर्जी जारी गरेकोमा नेपालमा नरहेको पाइएपछि १७ पुस २०७५ डिफ्युजन नोटिस जारी गरिएको थियो । त्यसपछि पनि नभेटिएपछि १ वैशाखमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो ।

Advertisement

ढुङ्गानाले देवः विकास बैंक ठगी गरेर २ करोड भन्दा बढी रुपैयाँ लिएका थिए । त्यस्तै, अन्य मानिससँग पनि लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । फरार रहेका ढुङ्गाना युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो । उनी त्यहाँ बिजनेस भिसामा पुगेका थिए।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top