×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

संसद् अधिवेशन अन्त्यः १५ ओटा अध्यादेश अन्योलमा

१ भाद्र २०७८

काठमाडौं: सरकारले संघीय संसद्को चालू अधिवेशन सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन सोमवार राति १२ बजेबाट अन्त्य हुने बेहोराको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका हुन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा पठाउनुभएको पत्र वाचन गर्दै भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७८÷४÷३२ को सिफारिशमा संघीय संसद् दुवै सदनको चालू अधिवेशन २०७८ साल साउन ३२ गते सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

Advertisement

सभामुख सापकोटाका अनुसार अधिवेशनमा विभिन्न अध्यादेश पेश भएका, संसदीय समिति र संवैधानिक आयोगहरूका प्रतिवेदन पेश गरिएका थिए । सभामुख सापकोटाले राष्ट्रपतिको उक्त पत्र वाचन गरेपछि प्रतिनिधिसभाको चालू अधिवेशन सोमवार राति १२ बजेबाट स्वतः अन्त्य हुने घोषणा गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि गत साउन ३ गतेबाट अधिवेशन शुरू भएको थियो । अधिवेशनबाट प्रधानमन्त्री देउवाले विश्वास मतसमेत लिएका थिए ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि ३ साउनमा बैठक शुरू भएयताका २९ दिनमा प्रतिनिधिसभाका जम्मा १० ओटा बैठक मात्रै बसे । १० ओटा बैठकमा पनि देउवाले विश्वासको मत लिने र पहिलो बैठकमा पेश गर्नुपर्ने प्रावधानअनुसार केही अध्यादेशहरू पेश मात्र गरिए ।

अहिले संघीय ससंद्मा अघिल्लो सरकारले ल्याएको बजेटसहित १५ ओटा अध्यादेश विचाराधीन छन् । आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन अध्यादेश २०७८ गरी तीनओटा अध्यादेश पेश भएका थिए । यसलाई पारित नगर्दा बजेटमाथि संवैधानिक प्रश्न उठ्ने अवस्था छ ।

Advertisement

एकाएक संसद् अधिवेशन अन्त्य गर्दा कोभिड संकट व्यवस्थापन, तेजाब आक्रामणसम्बन्धी अध्यादेशहरू समेत अन्योलमा परेका छन् । संसद् विघटन गरेर अघिल्लो सरकारले ल्याएका ती अध्यादेश पाँच दलीय गठबन्धनबाट बनेको सरकारले अघि नबढाउने संकेत देखिएको छ ।, याे समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top