×

NEPAL TIMES UPDATES

Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026

कर विवरण नबुझाउनेको संख्या बर्सेनि बढ्दै

२ भाद्र २०७८

काठमाडौं :कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ । आन्तरिक राजस्व विभागकाअनुसार दर्ता भएर पनि कर विवरण बनुझाउनेको संख्या आर्थिक वर्ष २०७४ र ७५ मा ३३।१८ प्रतिशत तथा आर्थिक वर्ष २०७५ र ७६ मा सो संख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ।

कर कार्यालयमा दर्ता हुने करदाताको संख्या बढ्दै गएकोमा दर्ता भएका करदाताको ठूलो संख्याले करको विवरण नै नबुझाउने गरेको पाइएको हो । अर्थमन्त्री जनार्दन शर्माले नागरिकलाई कर तिरौं तिरौंको अवस्था सिर्जना गनुपर्ने बताइरहँदा ४२ प्रतिशतभन्दा बढीले करको विवण नै पेस नगर्ने प्रवृति चुनौतीको रुपमा देखिने आंकलन गर्न सकिन्छ । सरकारले गुणस्तरमा भन्दा पनि संख्यामा बढी जोड दिइएकाले करको विवरण नै पेस नगर्ने प्रवृत्ति चुनौतीको रुपमा देखिने आंकलन गर्न सकिन्छ ।

Advertisement

Advertisement

सरकारले गुणस्तरमा भन्दा पनि संख्यामा बढी जोड दिइएकाले करको विवरण नबुझाउने करदाताको संख्या बढ्दै गएको पूर्व राजस्वसचिव रामशरण पुडासैनी बताउँछन् । ‘कुनै पनि करदातालाई कर प्रणालीमा दर्ता गराउँदा उसको कारोबारलाई अवस्था हेरे, उसले पछि कर तिर्न सक्छ सक्दैन नियम पालना गर्न सक्छ सक्दैन । कारोबार स्थायी खालको कारोबार स्थायी खालको कारोबार हो या कुनै प्रयोजनका लागि मात्र दर्ता भएको हो भनेर हेर्नुपर्ने हो,’ उनी भन्छन्, ‘तर हामीले क्वालिटीमा भन्दा पनि ‘क्वान्टिटीमा मात्र जोड दियौं ।’ त्यसैले दर्ता भएकाबाट पनि विवरण नआउने समस्या बढ्दै गएको हो ।’,याे समाचार कारोबार दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

सम्बन्धित खबरहरु

Scroll to Top