मिसावट देखिएपछि १६ लाख डोज मोडेर्ना खोप रद्द

१० भदौ, टोकियो ।

मिसावटको जोखिम देखाउँदै जापान सरकारले १६ लाख डोज मोडेर्ना खोप रद्द गरेको छ ।

५ लाख ६० हजार डोजमा मिसावटको आशंका पछि १६ लाखभन्दा बढी खोप रद्द गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मोडेर्नाले जापानमा खोप विक्री तथा वितरण गर्दै आएको ताकेदा फार्माक्युटिकल कम्पनीलाई यसअघि नै साबधानी अप्नाउन भन्दै केही थान खोप होल्ड गर्न अनुरोध गरेको थियो । तर, मोडेर्नाले खोपको प्रभावकारिता र सुरक्षासम्बन्धी कुनै समस्या देखा नपरेको दाबी गरेको छ ।

मिसावटबारे चाँडै नै ताकेदा र अन्य नियामक कम्पनीसँग मिलेर अनुसन्धान गर्ने मोडेर्नाले जनाएको छ । खोपमा के मिसावट भएको थियो भन्ने बारेमा केही खुलेको छैन्, तर ताकेदाले ‘विषय बस्तु’ भन्दै आपतकालिन परीक्षण गरेको जनाएको छ । जापानको टाइम्स पत्रिकाका अनुसार अन्य सात ओटा खोप केन्द्रमा पनि मिसावट देखिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top