×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

मलेसियामा कोरोना संक्रमण दर तीव्र, एकै दिन २४ हजार बढी संक्रमित

१० भाद्र २०७८

१० भदौ, काठमाडौं ।

नेपाली श्रमिकहरुको लागि आकर्षक रोजगारी गन्तव्य देश मानिएको मलेसिया लामो समयदेखि कोरोना महामारीसँग जुधिरहेको छ । त्यहाँ दिनप्रतिदिन कोरोनाको दर बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

मलेसियामा दैनिक २० हजार भन्दा बढी कोरोनाका संक्रमित थपिने गरेका छन् । आज एकै दिन २४ हजार ५९९ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ८० प्रतिशत कोरोनाको खोप लाउँदै नलाएका तथा पूर्ण मात्रा नलगाएकाहरु छन् । मलेसियाका स्वास्थ्य महानिर्देशक तान श्री नूर हिशामले नयाँ संक्रमितहरुमध्ये ९७ प्रतिशतमा कुनै लक्षण नदेखिएको बताए ।

यस्तै मलेसियामा हिजो कोरोनाका कारण २ सय ६५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ४६ जना गैर मलेसियन रहेको जनाइएको छ । सेलांगोरमा मात्रै एक सय ५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म मलेसियामा १४ हजार ८ सय १८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

मलेसियाले कोरोनाको उच्च जोखिम रहेको भन्दै नेपालसहित बंगलादेश, भारत, पाकिस्तान श्रीलंकाबाटका उडान प्रतिबन्ध लगाएको छ । यी देशका उडान मलेसियामा ट्रान्जिट भएर पनि जान पाउँदैनन् । तर कूटनीतिक नियोगका कर्मचारी तथा मलेसियन नागरिकहरुले भने स्वास्थ्य मापदण्ड पालना गरि प्रवेश गर्न पाउँछन् ।

मलेसियामा अहिले कोरोना संक्रमणको दर हेरेर विभिन्न क्षेत्रअनुसार प्रतिबन्धमा कडाइ वा खुकुलो बनाइएको छ । मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top