×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

हैजा खोपको क्लिनिकल परीक्षणका लागि बाँकी प्रक्रिया अघि बढ्यो

१३ भाद्र २०७८

१३ भदौ, काठमाडौं ।

हैजा खोपको क्लिनिकल परीक्षणका लागि आवश्यक बाँकी प्रक्रिया अगाडि बढेको छ । चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिन नेपालमा परीक्षण हुन लागेको हो ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । झण्डै तीन हजार स्वंयसेवकमा खोप परिक्षण गर्ने तयारी छ।

स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको थियो ।

यो खोप सङ्क्रामक रोगबाट सुरक्षित बनाउन विकास गरिएको नयाँ प्रविधिको खोप रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डाक्टर प्रदीप ज्ञवालीले बताए ।

शरीरका कोषलाई भाइरस वा जीवाणुसँग लड्न आवश्यक रोग प्रतिरोधात्मक क्षमता विकास गर्न प्रोटिन बनाउने उनको भनाइ छ । नेपाल हैजाको उच्च जोखिममा रहेको छ । सरकारले सन् २०२२ सम्म हैजा नियन्त्रण गर्ने नीति लिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top