×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा मोटरसाइकलमा लाग्दै आएको ‘वान वे’ हट्ने

३२ असार २०७५

विराटनगर, असार ३२
विराटनगर महानगरपालिकाको मेनरोडमा यसअघि मोटरसाइकलमा लाग्दै आएको वान वे मंगलबारदेखि हट्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी दिएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवकुमार पोखरेलले यसअघि बुधहाटचोकदेखि जलजलाचोकसम्म मोटरसाइकलमा लाग्दै आएको एकतर्फी सवारी सञ्चालन नियम हटाइने बताए ।

Advertisement
Advertisement

उनले मंगलबारदेखि सो सडकको दुवैतर्फबाट मोटरसाइकलले ओहोरदोहोर गर्न पाउने बताए । प्रहरी निरीक्षक पोखरेलले दुइचक्के सवारीसाधनकालागि वान वे हटाइएपनि अन्य सवारीसाधनको हकमाभने पहिलाकै नियम कायम रहने बताए ।

मोटरसाइकलमा वान वे हटाइएसंगै सो सडकको दुवैतर्फ भोलीदेखि नै पार्किङ निषेध गरिएको समेत उनले जानकारी दिए । भोलीदेखि ट्राफिकचोकदेखि जलजलाचोकसम्म सडक छेउमा कुनैपनि सवारीसाधन पार्किङ गर्न नपाइने नियम बनाइएको छ ।

पार्किङकालागि मध्य बजारमा रहेको ए र बी प्लटका साथै नमस्कार होटल अगाडि रहेको खाली जग्गा छुट्टयाइएको जिल्ला ट्राफिकले जनाएको छ । यस्तै बसपार्कबाट छुटेको सार्वजनिक बस र बाहिरबाट आउने बसहरुले मंगलबारदेखी बसपार्क र बरगाछीमा मात्र रोक्न पाउने छन ।

Advertisement
Advertisement

महानगरको ट्राफिक ब्यवस्थापनगर्न स्कुल बसहरुले विद्यार्थी चढाउन र उतार्नकालागि समेत निश्चित स्थान तोक्न लागिएको ट्राफिक कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top