नेप्से परिसूचक ११४ अंकले घट्यो, साढे ८ अर्बकाे सेयर कारोबार

४ असाेज, काठमाडौँ ।

Advertisement

नेप्से परिसूचक आज एक सय भन्दा बढी अंकले घटेको छ । आज नेप्से परिसूचक ११४.०२ अंकले घटेर २ हजार ६ सय ९८ भन्दा तल झरेकाे हो ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलब ५२ अंकले घटेको छ । आज कारोबार रकममा पनि खासै उत्साह देखिएन । साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।

Advertisement

आज कारोबार भएका मध्यै सबैभन्दा धेरै विमा कम्पनीहरुले गुमाएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top