×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४१ लाख नाघे

५ आश्विन २०७८

काठमाडौं: नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च मात्रामा बढेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ४१ लाख ९४ हजार ८३९ पुगेको छ । पछिल्लो १ वर्षमा मात्र यस्तो संख्या २६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७६/७७ को अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड १३ लाख ६ हजार रहेको थियो ।

पछिल्लो समय राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूले नगदरहित कारोबारमा जोड दिँदै आएका छन् । त्यसको उपयुक्त माध्यमका रूपमा मोबाइल बैंकिङलाई लिइएको छ । यसबाट अर्को बैंक खातामा रकम जम्मा गर्ने, पानीरबिजुलीरइन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्ने, हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी गर्नेलगायत थुप्रै सुविधा हुन्छन् । क्यूआर कोडमार्फत पनि भुक्तानी गर्ने सुविधा यसमा हुन्छ ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेविट कार्ड (एटीएम) प्रयोगकर्ताको भन्दा पनि बढी पुगिसकेको छ । गत असार मसान्तसम्म एटीएम कार्ड प्रयोगकर्ताको संख्या ८८ लाख ३९ हजार ८५५ पुगेको छ, जुन मोवाइल बैंकिङ प्रयोगकर्ता भन्दा धेरै कम हो । नेपालमा सन् १९९४ ९विसं २०५०/५१० एटीएम कार्डको प्रचलन शुरू भएको हो । तर, २७/२८ वर्षसम्म यसको विस्तार त्यति हुन सकेन । तर, प्रचलनमा आएको केही वर्षमा नै मोबाइल बैंकिङले फड्को मारेको जानकारहरू बताउँछन् । नेपालमा सन् २००४ मा मोवाइल बैंकिङको प्रारम्भिक अभ्यास भएको थियो ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top