×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

कोभिडको औषधी बनाएको दावी गर्ने ‘डाक्टर’को कोभिडबाटै मृत्यु

८ आश्विन २०७८

८ असोज, एजेन्सी ।

श्रीलंकामा कोभिडबिरुद्ध जडिबुटीयुक्त औषधी विकास गरेको दाबी गर्ने एक ‘डाक्टर’ को कोभिडकै कारण ज्यान गएको छ ।

६ महिनाअघि आफूले कोभिडको औषधी पत्ता लगाएको बताएपछि एलियान्था ह्वाइट श्रीलंकामा चर्चामा आएका थिए । उनले मह र जाइफल मिसाएर आर्युबेदिक औषधी तयार गरेका थिए ।

उनको औषधीलाई त्यहाँको स्वास्थ्य मन्त्रालयलेसमेत अनुमोदन गरेको थियो । त्यस्तै, उनको औषधीबाट भारतका खेलाडीको उपचार भएको दाबी गरिएको थियो ।

आफूलाई सपनामा देवताले जाईफल र महको औषधीले कोभिडले छुन नसक्ने उनले दाबी गरेका थिए । तर, उनको औषधी सेवन गरेकी स्वास्थ्यमन्त्री पभिथ्रा वान्निआरच्चीलाई नै कोभिड पोजेटिभ देखिएको थियो । पभिथ्रा दुई सातासम्म आईसीयूमा भर्ना भएकी थिइन् । उनले वर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई समेत कोभिड नियन्त्रणबारे सल्लाह दिन्थे ।

४८ वर्षीय ह्वाइटले खेलाडी र उच्च राजनीतिक नेतालाईसमेत औषधी दिएका थिए । आफूले विकास गरेको औषधीलाई नदीमा खन्याएमा श्रीलंका र छिमेकी भारतमा कोभिड महामारी अन्त्य हुन सक्ने उनले दाबी गरेका थिए ।

धेरै भारतीय क्रिकेटरलाई उपचार गरेको बताएपछि उनी पछिल्लो समय चर्चामा थिए । तर, उनको उपचार विधिलाई चिकित्सकहरुले अस्वीकार गरेका थिए । आफ्नो घुँडाको उपचार गरेपछि सन् २०१० मा क्रिकेट बादसाह सचिन तेन्डुलकरले उनलाई सार्वजनिक रुपमै धन्यवाद दिएका थिए ।

ह्वाईट यसै महिनाको सुरुमा कोभिड संक्रमणबाट बिरामी परेका थिए । तत्काल अस्पताल लगिएका उनको अवस्था नाजुक बनेको थियो । श्रीलंकामा कोभिडबाट अहिलेसम्म १२ हजार जनाको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top